काठमाडौँ,२४ माघ । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब
बर्दिया, १२ कात्तिक । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले
काठमाडौँ,२८ असोज । बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त
काठमाडौँ,३१ असार । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ
काठमाडौं, २४ जेठ । बर्दियामा किशोरीको मृत्युपछि स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् । सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारुको मृत्यु भएको घटनालाई लिएर आज प्रदर्शन भएको हो
बर्दिया, २२ फागुन । बर्दियाको गुलरियामा बर्सौँदेखि बसोबास गर्दै आएका गोआर बन्जारा जातिले आफूहरुलाई लोपोन्मुख जातिमा समावेश गर्नुपर्ने माग गरेका छन् । आफ्नो छुट्टै मातृभाषा र परम्परा, रीतिरिवाज, सांस्कृतिक पहिचान
बर्दिया, ११ फागुन । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शौच गर्न गएको बेला बाघको आक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको
बर्दिया, ६ असोज । बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । यी तीन विषयमा
बाँके, १४ वैशाख । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ
बर्दिया, १३ बैशाख । छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना
बाँके, ४ फागुन । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन
बर्दिया, १२ असोज । बर्दियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि सवारी साधन सञ्चालन, उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाइ गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज