Logo

Tag: बाढी

बाढीले बगायो बस्तीः १४ को मृत्यु, ३८ बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, १९ भाद्र । ढोरपाटन नगरपालिका–६ अधिकारी चौरमा केही वर्षअघि भीषण बाढी आयो। खानी चामिदार खोलाको बाढीले क्षणभरमै दर्जनभन्दा बढी घर बगायो तर मानवीय क्षति

विस्तृत पढ्नुहोस
बागलुङ बाढी: प्रचण्ड स्तब्ध

काठमाडौँ, १८ भदौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका

बाढी पहिरोमा परेर पाकिस्तानमा मर्नेको सङ्ख्या १३४ पुग्यो

१४ भदौ: पाकिस्तानमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु भएकाहरुको सङ्ख्या १३४ पुगेको छ । देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आफ्नो वेबसाइटमा राखेको विवरणमा मृतकहरुको सो सङ्ख्या जुन १५

पाकिस्तानमा भिषण बाढी पहिरो, ३० जनाको मृत्यु

१३ भदौ : पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ । केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पु¥याएको समाचारमा

घर बगाउँला भन्ने त्रासमा रातभर जाग्राम

सिन्धुपाल्चोक, १३ भदौं । बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती

बाढीका कारण अफगानिस्तानमा १२० जनाको मृत्यु

१२ भदौ: अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

काबुल, ११ भदौ: अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पूर्वमन्त्री बस्नेतले अभिभावक गुमाएकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिने

काठमाडौँ, १० भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका आठ जना बालबालिकालाई १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने

काठमाडौं उपत्यकासहित यी स्थानमा वर्षा भइरहेकाले बाढीको खतरा

काठमाडौं, १० भाद्र । देशका विभिन्न भागमा विगत केही घन्टायता वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । मकवानपुर,

अछाम बाढी: अझै भेटिएनन् बेपत्ता भएका ११ जना

डोटी, ६ भदौ: अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न

बाढीमा बगेर ज्यान गुमाउनेमध्ये तीन जनाको शव अझै सनाखत हुन सकेन

डोटी, ४ भदौ : कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु

एक रातको बाढीमा बगे १७ जनाको करोडौं सपना

अछाम, ४ साउन । २२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् ।