Logo

Tag: बाबुराम भट्टराई

प्रकाशमानजी योग्य र स्वच्छ छविको व्यक्ति हो, उहाँले जित्नुपर्छ : बाबुराम भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह

विस्तृत पढ्नुहोस
प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर.. : बाबुराम भट्टराई

काठमाडौं, २९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई

काठमाडौं, २७ असोज । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने

बाबुराम भट्टराईलाई चुनाव नजिकिदै गर्दा छटपटी किन

काठमाडौं, १ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मंसिर ४ को चुनावले छटपटी बढाउन थालेको छ । उनको चुनावी क्षेत्र गोरखा २ विगतमा जस्तो सहज नहुने देखिएको छ । बाबुरामले

बालेनलाई लक्षित गर्दै बाबुरामले भने, ‘वेल डन बालेन, किप इट अप’

काठमाडौं, भदौ १० । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। मेयर शाहले नक्सा पास नभएका र अवैध

गौतम र भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं, साउन ३१ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टी संयुक्तका अध्यक्ष डा बाबुराम भट्टराई आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचन लडने भएका

प्रचण्ड र बाबुरामबीच मोर्चा बनाएर चुनावमा जानेबारे छलफल

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उक्त भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी

देउवासँग छलफल गर्न बाबुराम बालुवाटारमा

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच भेटवार्ता भएको छ । चुनावमा सिट बाँडफाँडको विषयमा छलफल गर्न भट्टराई

बाबुराम भट्टराईको समाजवादी पार्टीको पहिलो बैठक बस्दै

काठमाडौं, २० साउन । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समाजवादी पार्टीले भोलि (शनिबार) पहिलो बैठक बोलाएको छ । भोलि बस्ने बैठकले संगठन विस्तारको निर्णय गर्नेछ । निर्वाचन आयोगमा पार्टी दर्ता भएपनि अध्यक्षलगायत

वाग्ले, देवकोटा र उत्तमबाबुलाई उत्तराधिकारी बनाउने बाबुराम भट्टराईको इच्छा

काठमाडौं, १५ साउन । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक व्यक्तित्वहरुलाई आफ्नो राजनीतिक उत्तराधिकारी बनाउन चाहेको बताएका छन् । सामाजिक सञ्जाल टिव्टरमार्फत जसपाका संघीय

बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।