Logo

देउवासँग छलफल गर्न बाबुराम बालुवाटारमा



काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच भेटवार्ता भएको छ । चुनावमा सिट बाँडफाँडको विषयमा छलफल गर्न भट्टराई र यादव आज बालुवाटार पुगेका हुन् ।

भट्टराईले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गरेपनि यही गठबन्धनमा रहने यसअघि नै स्पष्ट पारिसकेका थिए । सत्ता गठबन्धनमा नेसपासहित ६ पार्टी सामेल भएका छन् । अहिले देउवासँग बाबुराम र महिन्द्र रायको छलफल जारी रहेको एक नेताले जनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot