Logo

वाग्ले, देवकोटा र उत्तमबाबुलाई उत्तराधिकारी बनाउने बाबुराम भट्टराईको इच्छा



काठमाडौं, १५ साउन । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक व्यक्तित्वहरुलाई आफ्नो राजनीतिक उत्तराधिकारी बनाउन चाहेको बताएका छन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत जसपाका संघीय परिषदका अध्यक्ष भट्टराईले स्वर्निम वाग्ले, लक्ष्मी देवकोटा, उत्तमबाबु लगायतलाई गोरखाबाट निर्वाचित गरेर उत्तराधिकार सुम्पन्ने इच्छा जाहेर गरेका हुन् ।

उनले केही दशक देशको नेतृत्वमा पुर्याउन इच्छा जाहेर गरेका हुन् । भट्टराईले अहिलेको निर्वाचन प्रणालीप्रति निराशा व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot