Logo

Tag: बालबालिका

कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई कसरी जोगाउने ? यी लक्षणलाई हल्का रूपमा नलिनुहोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २८ पुस । कोरोनाको तेस्रो लहर बालबालिकाका लागि पनि घातक हुन्छ । चिकित्सकहरुले बालबालिकालाई सावधानी अपनाउन निर्देशन दिएका छन् । बालबालिकामा हुने कुनै पनि

विस्तृत पढ्नुहोस
जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

२७ पुस : जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

मान्म, २७ पुस: कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि

अफगानिस्तान-पाकिस्तान सीमाको विद्यालयमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी, २७ पुस। अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमास्थित एक स्कुलमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उक्त विषयको पुष्टि

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

खलङ्गा, २५ पुस: जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

–अञ्जली थापा हेटौँडा, २३ पुस : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई

चिसो बढेपछि विद्यालय बन्द

राँझा, २२ पुस: चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले

डोटीमा पच्चिस हजार बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी, १९ पुस: डोटीका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु

‘अफगानिस्तानमा सन् २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु’

न्यूयोर्क [अमेरिका], १८ पुस: अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बताएको छ । “निरपेक्षता” र चरम उपेक्षाका कारण

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

सिमकोट, १८ पुस: उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न

अपहरणमा परेका २१ बालबालिका प्रहरीद्धारा उद्धार

१८ पुस : नाइजेरियाको प्रहरीले त्यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी

रुकुम(पूर्व)मा ६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

रुकुम(पूर्व), १६ पुस: रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार

Screenshot