Logo

Tag: बेलायत

बेलायतमा आतंकवादी हमलाको आशंका, ३ जनाको धारिलो हतियारबाट हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ७ असार । बेलायतमा एकजना लिबियालीले अन्धाधुन्दा धारिलो हतियार प्रहार गरी तीनजनाको हत्या गरेका छन् । घटनामा मानिसहरु घाइते समेत भएको बुझिएको छ ।

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार

५ असार : बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् । बेलायतको ज्वाइन्ट

असार १० र १२ मा बेलायतबाट नेपालीको उद्धार गरिने

५ असार : कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार

कोरोना सङ्क्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’ वरदान !

एजेन्सी/लण्डन, ३ असार । बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई बिरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् । मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको

कोरोनाले राजकुमार र्चाल्सले सुघ्ने र स्वाद लिने क्षमता गुमाए

एजेन्सी, ३ असार । बेलायतका राजकुमार र्चाल्सले कोरोना भाइरसको संक्रमणपछि सुघ्ने र स्वाद लिने क्षमता गुमाएका छन् । संक्रमणमुक्त भएपछि उनले गुमाएको क्षमता अझै नफर्किइसकेको खुलासा गरेका छन् । राजकुमार

कोरोनाका कारण बेलायतमा रोजगारी गुमाउनेको संख्या छ लाख

२ असार : कोरोनाभाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार बताएको

बेलायतमा कोरोना सङ्क्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’ को सफल नतिजा

२ असार : बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् । मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा

बेलायतमा बसेर ३ करोड पर्ने मोटरसाइकल चढ्ने नेपाली

संसारकै सर्वाधिक ठूलो बाइक चढ्ने व्यक्ति नेपाली अन्दिप आचार्य हुन् । उनले हार्ले डेभिडसनको भी-८ चोपर किनेका छन् । इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६

स्मारक नजिक पिसाब फेर्दा १४ दिन थुनामा

तपाईं हामीले नेपालभित्र जथाभावी पिसाब फेर्नेहरु देख्दै र भोग्दै आएका छौं । सार्वजनिक स्थानमा पिसाब फेर्दा पनि कारबाही भएको कमै घटना थाहा छ । विकसित मुलुकमा जथाभावी पिसाब फेरेमा कडा

तीन महिनाको लकडाउनपछि बेलायत र फ्रान्स खुल्यो

१ असार : करिब तीन महिनाको लकडाउनपछि बेलायतमा लकडाउन खुकुलो भएको छ । सोमबारदेखि बेलायतका गैर आवश्यक पसलहरु पुनःसंचालनमा आउन थालेका छन् । यसका साथै चिडियाघर जस्ता बहिरी आकर्षणयुक्त स्थलहरुमा

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

२९ जेठ : बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी

बेलायतबाट नेपाल फर्किन चाहनेको विवरण नेपाल पठाइयो

काठमाडौं, २७ जेठ । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले