Logo

Tag: भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले

विस्तृत पढ्नुहोस
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित

चितवन, साउन १० । यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएकी छन्। भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

चितवन, ३० वैशाख । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

चितवन, फागुन १८ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन्। पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन

रेनुको निम्तो मान्न भरतपुर जाँदै केपी ओली, हेलिकप्टरमा जाने

काठमाडौं, १७ फागुन । राष्ट्रियसभाको अध्यक्षको लागि यही फागुन २९ गते हुने निर्वाचनको मुखमा एमाले–माओवादीबीच सहकार्य हुन लागेको चर्चाबीच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भरतपुर

वडावासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशत छुट

चितवन, फागुन १२ । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका

भरतपुर भ्रमण वर्ष प्रवर्द्धन गर्न पर्यटन बोर्डले ७० लाख खर्चने

भरतपुर, फागुन १०। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर, फागुन ८ । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा

विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

चितवन, माघ १३ । भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका-२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग

भरतपुर महानगरले ल्यायो रु नौ करोड बढीको पूरक बजेट

चितवन, २२ पुस : भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।

दियालो बंगला खुला हुँदै, के छ दरबारमा ?

मंसिर २१ । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो