Logo

Tag: भारत

कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ भदौ: रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा

विस्तृत पढ्नुहोस
भारतमा कोरोनाबाट एकै दिन झण्डै ९१ हजार सङ्क्रमित, अवस्था भयाबह बन्दै

१२ भदौ: भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी, २१ भदौ: कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को

भारत बन्यो विश्वको दोस्रो बढी कोरोना सक्रमित भएको देश

एजेन्सी, २१ भाद्र । ब्राजिललाई उछिन्दै भारत विश्वकै दोस्रो बढी कोरोना भाइरसको संक्रमित भएको मुलुक बनेको छ । शनिबार एकै दिन ९० हजार संक्रमित थपिएपछि भारतले ब्राजिललाई उछिनेको हो ।

चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

२० भदौ: चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी ाजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा

भारतमा एकैदिन ८६ हजार सङ्क्रमित

२० भदौ: कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित

रुसमा भारत-चीन वार्ता

एजेन्सी, २० भाद्र । भारत र चीनबीच सीमा समस्या समाधानका लागि रुसमा वार्ता भएको छ । शुक्रबार साँझ भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वी फेङहीले नेतृत्व गरेको

यो ठाउँमा जुत्ता चप्पल लगाउँदा सजाय

बिना चप्पल जुत्ता कोही पनि बाहिर निस्कन सक्दैनन तर भारतमा यस्तो एउटा गाउँ पनि छ जहाँ कसैले जुत्ता चप्पल लगाएमा पाप सम्झन्छन् । गाउँका मानिसहरु वर्षो देखि चप्पल लगाएका छैनन्

भारत र चीनबीच फेरि युद्धको खतरा

एजेन्सी, १९ भाद्र । भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । दुवै देशबीच फेरि सानो झडप भएको छ । सैनिकहरुबीचको झडपका क्रममा एकजना भारतीय सैनिकको मृत्यु भएको खबर

दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार

परासी, १९ भदौ: कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली

२० लाख ब्यारल तेल बोकेको जहाजमा आगलागी

एजेन्सी, १८ भाद्र । भारतको इन्डियन आयल कर्पोरेशनको दुई लाख ब्यारल तेल बोकेको जहाजमा आगलागी भएको छ । जहाज श्रीलंकका पूर्वी तट नजिकै आगलागीमा परेको हो । टाइम्स अफ इन्डियाका

एके-४७ राइफल भारतमै बन्ने

एजेन्सी, १८ भाद्र । अब एके-४७ राइफल भारतमै बन्ने भएको छ । भारत र रुसबीच यससम्बन्धी सम्झौता भएको खुलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा ए के