Logo

Tag: भारत

एकैपटक ६ बच्चा जन्मिए

भारतको मध्य प्रदेशमा एक महिलाले ६ बच्चालाई एकैपट जन्म दिएकी छिन् । बच्चाको सजिलै जन्म भएपनि स्वास्थ्यमा खराबी आएको छ । ती महिलाको नाम मुर्ति

विस्तृत पढ्नुहोस
चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त

१६ असार  : भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, “चिनियाँ एपमाथि भारतद्वारा गरिएको

प्रधानमन्त्री गरीब कल्याण योजना नोभेम्बरको अन्त्यसम्म चालु रहने : मोदी

१६ असार : सरकारले प्रधानमन्त्री गरीब कल्याण खाद्य योजनालाई नोभेम्बरको अन्त्यसम्म चालु राख्ने बताएका छन् । यस योजना अन्तर्गत गरीब र आवश्यक रहेका घर परिवार, जसको रासन कार्ड रहेको छ

भारतलाई आधुनिक हतियार दिन रुस सहमत

एजेन्सी १६ असार : भारत र रुसबीच आधुनिक हतियारको स्नाखौता भएको छ। भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनावले गति लिएपछि भारतको आग्रहमा रुसले

होटेल ‘ताज’ बमले उडाउने धम्की आएपछि…

एजेन्सी १६ असार : भारतको मुम्बई राज्यमा रहेको होटेल ताजलाई बमले उडाउने धम्कीपूर्ण टेलिफोन आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ। धम्कीपूर्ण टेलिफोनको विषयलाई मध्ये नजर राखी त्यहाँको सुरक्षा व्यवस्था

भारतमा कोरोनाबाट १६ हजार ८९३ जनाको मृत्यु

१६ असार : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

१६ असार : चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध

श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या

१६ असार : भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना

चिनियाँ गतिविधिमाथि हिन्द महासागरमा भारत लगायत चार देशको निगरानी

एजेन्सी १६ असार । भारतीय नौसेनाले हिन्द महासागरमा सैन्य उपस्थिति बढाएको छ । चिनियाँ गतिविधिमाथि नजर बढाउन भारतले उक्त कदम चालेको हो । लद्दाखमा सात सातादेखि जारी तनावका कारण भारतले

भारत र चीनबीच युद्ध टर्ला ?

एजेन्सी, १६ असार । भारत र चीनबीच युद्धको खतरा अझै छ । त्यसलाई टार्न भने दुवै देशले कुटनीतिक पहल गरिरहेका छन् । आज दुवै देशबीच सैन्य स्तरको वार्ता पुनः हुने

५९ वटा चिनियाँ ‘एप’मा भारतले लगायो प्रतिबन्ध(सुचीसहित)

एजेन्सी १५ असार । भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । चिनियाँ एपका कारण भारतले असुरक्षीत महसुस गरेकोे बताउँदै सोमबार सरकारले एप बन्द गर्न निर्णय गरेको हो ।

भारतमा एकै दिन झन्डै २० हजार कोरोना संक्रमित

१५ असार : भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो