Logo

भारतलाई आधुनिक हतियार दिन रुस सहमत



एजेन्सी १६ असार : भारत र रुसबीच आधुनिक हतियारको स्नाखौता भएको छ। भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनावले गति लिएपछि भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

भारत र रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर समेत सहयोग गर्ने सम्झौता भएको जनाइएको छ ।केहि दिन अघि रुस भ्रमणका क्रममा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले यस्तो सम्झौता गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot