भारतले चन्द्रयान-२ को प्रक्षेपण गरेको छ । भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ को प्रक्षेपण गरिएको हो । भारतीय टेलिभिजनहरुले चन्द्रयान प्रक्षेपण
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार भारत र अमेरिकाको भ्रमण पूरा गरी ५ साउनमा फर्किएका छन् । व्यक्तिगत भ्रमणमा निस्किएका उनले दुवै देशमा केही महत्वपूर्ण भेट गरेका छन् ।
काठमाडौं, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । यसले भारतलाई आर्थिक फाइदा पुग्दैछ । उत्तरी भारत हुँदै पश्चितर्फको उडानको
एजेन्सी, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएको छ । दुई देशबीच तनाव बढेपछि एक अर्कामाथि अवरोध गर्ने क्रममा पाकिस्तानले भारतमाथि हवाई मार्ग बन्द गरेको थियो । भारतीय
काठमाडौं, २८ असार । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी
काठमाडौं, २३ असार । पूर्वाधार तयार नगरी भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने सरकारी निर्णयमा कर्मचारीको चलखेल खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका
काठमाडौं, २० असार । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार राजनीतिका चतुर खेलाडी मानिन्छन् । ३० वर्षयता सधै सत्ता र शक्तिमा टिकिरहेका थोरै नेताहरुमध्ये एक उनले फेरि राजनीतिक सक्रियता बढाएका छन्
बङ्गलादेशलाई २८ रनले पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बेलायतमा मङ्गलबार सम्पन्न खेलमा भारतले बनाएको तीन सय १४ रनलाई पछ्याउँदै ब्याटिङमा उत्रिएको बङ्गलादेशले निर्धारित लक्ष्य पूरा
भारतको सीमा क्षेत्रमा चीनले जासुसी बेलुन प्रयोग गरेको विषयले दुई देशभित्र चर्चाको विषय बन्यो । पूर्वोत्तर भारतसँग जोडिएको इलाकामा चीनले बेलुन प्रयोग गरेको खबर भारतीय सञ्चारमाध्यममा पनि आए । चीनको
भारतका कप्तान विराट कोलीले नयाँ कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा उनी लगातार पाँच खेलमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । कोलीले अष्ट्रेलियाविरुद्ध ८२, पाकिस्तानविरुद्ध ७७, अफगानिस्तानविरुद्ध ७२
भारतलाई ३१ रनले पराजित गर्दै इंग्ल्याण्डले विश्वकप क्रिकेटको सेमिफाइनलको सम्भावना बलियो बनाएको । इंग्ल्याण्डमा जारी विश्वकपको आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले सात विकेटको क्षतिमा तीन सय ३७ रन
विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तान र भारतलाई झण्डै स्तब्ध पारेको थियो । सबैभन्दा कमजोरी टोली सावित भएपनि उसले पाकिस्तान र भारतविरुद्धको खेलमा स्तरीय प्रदर्शन गर्यो । शनिबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई