एजेन्सी, २० पुस। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । केजरीवालले ट्वीटरमा
२० पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु
२० पुस : भारत सरकारले त्यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका
नयाँ दिल्ली [भारत], १९ पुस: भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।ट्विटरमा भारत बायोटेकले “आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५,00,000 डोज सहितको
एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका
काठमाडौँ, १८ पुस। भारत भ्रमणमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग ईन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। आरजु र चौथाइवालेबीच
एजेन्सी, १८ पुस। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख
काठमाडौँ, १८ पुस: भारतको उत्तराखण्डका गभर्नर गुर्मित सिंहले नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन् । सिंहले हिजो (शनिबार) भारतले अतिक्रमित गरेको भूमि नाबी र गुन्जीको भ्रमण गरेको ट्वीटमा
एजेन्सी, १८ पुस। भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो
एजेन्सी, १७ पौष । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहित १३ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छ । दुर्घटनाबारे छानविन गरिरहेको कमिटिले मानवीय वा प्राविधिक त्रुटीबाट
महाराष्ट्र, १७ पुस: भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि सङ्क्रमण भएको जानकारी दिए । उनले
नयाँ दिल्ली, १७ पुस: भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन्