Logo

Tag: भारत

काश्मिरमा बैंक म्यानेजरको गोली हानी हत्याको दृश्य भाइरल (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ जेठ । भारतको जम्मु-काश्मिरको कुलगम जिल्लाको एक बैंकका म्यानेजरमाथि आतंकवादी हमला भएको छ । अरेह मोहनपोरास्थित इलाकी देहाती बैंकका म्यानेजरमाथि बैंकभित्रै गोली प्रहार

विस्तृत पढ्नुहोस
भारतको अमेरिकासँग निकटता बढेपछि चीन बोल्यो

काठमाडौं, १७ जेठ । भारतको अमेरिकासँग निकटता बढ्दै गएको छ । भारतको अमेरिकासँग व्यापार बढेर चीनलाई पनि उछिनेको छ । भारतको अमेरिकासँगको व्यापार ह्वात्तै बढ्नुले विश्वभर चासो बढेको छ ।

श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा

जयशंकरले उठाए नेपालसँग उत्तरपूर्वी भारतको कनेक्टिभिटीको विषय

एजेन्सी, १५ जेठ । भारतका विदेशमन्त्री एस जयशंकरले उत्तरपूर्वी सीमा क्षेत्रमा पूर्वाधार विकास र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर कार्य भइरहेको बताएका छन् । आसाममा आयोजित नदी थ्री एशिएन कन्फ्लुएन्स रिभर कन्क्लेभमा

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

एजेन्सी : नयाँ दिल्ली, १४ जेठ ।  तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।

श्रीलंकाको संकट टार्न भारतले सहयोग बढायो

एजेन्सी, १४ जेठ । चरम आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा भारतले आर्थिक सहयोग बढाएको छ । श्रीलंकामा अत्यावश्यक सामाग्री खरिदका लागि भारतले अरबौं डलर सहयोग दिदै आएकोमा सहयोग विस्तार गरेको हो

नेपाल-भारत कविता वाचन

काठमाडौं, १२ जेठ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल(भारत कविता वाचन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भयो

भारतको अनुदान सहयोगमा आर्वा विजय माध्यमिक विद्यालयको भवन उद्घाटन

काठमाडौं, १० जेठ । भारतको अनुदान सहयोगकामा कास्कीको ढाँडेबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । आज भारतकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले भवनको उद्घाटन गरेकी हुन्

भारतले अमेरिकासँग गर्यो लगानीसम्बन्धी सम्झौता

एजेन्सी, ९ जेठ । भारतले अमेरिकासँग लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ । आज जापानमा भारतका विदेश सचिव विनय मोहन क्वात्रा र अमेरिकाको अन्तर्राष्ट्रिय आर्थिक विकास कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत स्कट

न्यूयोर्क टाइम्सले लेख्योः विहारले रक्सीमा प्रतिबन्ध लगाउँदा पिउनेहरु नेपालतिर

काठमाडौं, ९ जेठ । भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेपछि पिउनेहरु नेपालतिर जाने गरेको समाचार रिपोर्ट न्यूयोर्क टाइम्समा प्रकाशित भएको छ । टाइम्सको अनलाइन संस्करणमा समेत प्रकाशित भएको रिपोर्टमा रक्सी

भारतको जम्मु काश्मिरमा किसानको आम्दानी दोब्बर

एजेन्सी, ८ जेठ । भारतको जम्मु काश्मिरमा किसानहरुले आधुनिक प्रविधि अपनाएर आम्दानी दोब्बर बनाउन थालेका छन् । हिमाली क्षेत्र काश्मिरमा भारत सरकारले किसानहरुका लागि आधुनिक कृषि कार्यक्रम अगाडि सारेपछि त्यस्तो

आफ्नो भूमि मिचेर चीनले पुल बनाउन लागेको भन्दै भारतद्वारा चीनलाई चेतावनी

एजेन्सी, ७ जेठ । चीनले आफ्नो भूमिमा पुल बनाउन लागेको भन्दै भारतले चेतावनी दिएको छ । भारतले पाङगोङ सो मा दोस्रो पुल बनाउन लागेको र उक्त स्थान पूर्वी लद्दाखमा पर्ने