Logo

Tag: भारत

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, ३ माघ: छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल

विस्तृत पढ्नुहोस
भारतले नेपालसहित मित्र देशहरुलाई २ करोड डोज भ्याक्सिन दिने

ऋषि धमला, नयाँ दिल्ली । भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ । आज परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको

ओलीको भारतसँगको सम्बन्धप्रति प्रचण्ड-नेपाल समूहले गर्यो आशंका

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्धलाई लिएर प्रचण्ड-माधव समूहको नेपाल कम्युनिस्ट पार्टीले आशंका व्यक्त गरेको छ । आज स्थायी कमिटी बैठकबाट ओलीको भारतसँगको सम्बन्धलाई लिएर आशंकासहितको

‘नेपाल भारत बैठकमा सीमा, पञ्चेश्वर, इपिजी, भ्याक्सिनलगायत विषयमा कुराकानी’

नयाँ दिल्ली, २ माघ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सीमा समस्या समाधान, पञ्चेश्वर परियोजना, इपिजीको प्रतिवेदन, भ्याक्सिनलगायतका विषयमा कुराकानी भएको छ । नेपालले सीमाका बाँकी समस्याको समाधान गर्नुपर्ने विषय उठाएकोमा भारतले

बस र ट्रक आपस ठोक्किदा एघारको मृत्यु

२ माघ: भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्काे एक

भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

२ माघ: भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४

हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीचको वार्तामा के होला

ऋषि धमला, नयाँ दिल्ली । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनलागेको छ । भारतीय समय अनुसार विहान ११ बजे हैदरावाद हाउसमा विभिन्न चरणमा वार्ता हुन लागेको हो । शुरुमा नेपालको

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बारखम्बा रोड पुगेर दूतावासका कर्मचारीसँग छलफल

नयाँ दिल्ली, १ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत भ्रमणको पहिलो दिन बारखम्बा रोडस्थित नेपाली राजदूतावास पुगेका छन् । साँझ दूतावास पुगेका उनले राजदूत निलाम्बर आचार्य र कर्मचारीहरुसँग भेटघाट

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

१ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना

प्रचण्ड भारतसँग असन्तुष्ट

काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतप्रति असन्तुष्ट देखिएका छन् । पत्नी सीता दाहाललाई उपचारका लागि मुम्बई लगेर फर्किएका प्रचण्डले भारतप्रति घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

काठमाडौँ, १ माघ: नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा

भारतको इशारामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन र प्रतिनिधिसभा विघटन गरेको प्रचण्डको आरोप

काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा चलेको आरोप लगाएका छन् । नेकपा विभाजन र प्रतिनिधिसभा बिघटन पनि भारतको इशारामा