Logo

Tag: भूकम्पपीडित

रुकुमपश्चिमका भूकम्पपीडितलाई ३५ लाखको खाद्यान्न

-रिपोर्टर्स नेपाल/संवाददाता

त्रिवेणी (रुकुमपश्चिम), २४ कात्तिक । भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला

विस्तृत पढ्नुहोस
भूकम्पपीडितको गुनासो : सरकारले त्रिपालसमेत दिएन

खप्तडछान्ना (बझाङ), २४ कात्तिक । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

काठमाडौँ, २३ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी

भूकम्पपीडितको गुनासो : ‘त्रिपाल पनि पाएका छैनौँ’

त्रिवेणी (रुकुम पश्चिम), २२ कात्तिक । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ

जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

जुम्ला, २१ कात्तिक । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट

भूकम्पपीडितलाई परामर्श सेवा

नेपालगन्ज, २१ कात्तिक । भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट

त्रिपालको सहारामा भूकम्पपीडित

जाजरकोट, २१ कात्तिक । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना

भूकम्पपीडित भन्छन्: घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

आठबिसकोट (रुकुमपश्चिम), २० कात्तिक । चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

गलकोट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन्

भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

भोजपुर, १९ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई

भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

जाजरकोट, १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद पाँच लाख

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना

काठमाडौं, पुस १। गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ । सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य