काठमाडौं, २० साउन । कोरोना भाइरसको महामारीले सँसारभर समस्या भइरहँदा समाधानको उपाय पनि निकालिदैछ । यसको दीगो समाधानका लागि भ्याक्सिनको विकास भइरहेको छ । विश्व
प्रभात सिंहः अब कोरोना भाइरसको खोप उत्पादन हुन लागेको छ । रुसको गेमिलियाले केही दिनमै उत्पादन गर्न लागेको घोषणा गरिसकेको छ । खोप विकासमा रुस सबैभन्दा अगाडि देखिएको छ ।
एजेन्सी, १८ साउन । रुसले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सफलतापूर्वक सकिएको घोषणा गरेसँगै अक्टोबरबाट सर्वसाधारणलाई खोप लगाउने योजना बनाएको छ । रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले खोप रुसी जनतालाई लगाउने
एजेन्सी, ३१ असार । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनि मोर्डनाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी देखिएको छ । पहिलो चरणको मानव परीक्षणका क्रममा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रभावकारी देखिएको हो ।
एजेन्सी, २५ असार । विश्वभर फैलिएको कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न रुस लागीपरेको छ । रुसले कोरोना विरुद्व प्रभावकारी मानिएको १७ किसिमका सम्भावित भ्याक्सिनहरुको विकास गरिरहेको छ । १७ किसिमका
एजेन्सी, २४ असार । अमेरिकाको मेरील्याण्डस्थित वायोटेक कम्पनी नोभाभ्याक्सलाई कारोना विरुद्वको भ्याक्सिन निर्माण गर्न ठूलो आर्थिक सहयोग गरेको छ । नोभाभ्याक्सलाई अेमरिकाले १.६ अरब डलरको सहायता गरेको हो । कोरोना
एजेन्सी, २४ असार । विश्वभर फैलिएको कोरोना भाइरस भयावह बन्दै गएको देखिन्छ । भ्याक्सिन बनेपछि भने स्थिति सामान्य हुने आशा गरिएको छ । यसका लागि एक सय २० भन्दा बढी
महिनौँ दिन देखि फैलिएको कोरोना भाइरसले विश्वमै संकट छाएको छ । करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुने पाँच लाख नाघिसकेको छ । कोरोनाको खोप बनाउने प्रतिष्पर्धा चलेपनि आइसकेको
एजेन्सी, २० असार । कारोना भाइरसविरुद्धको भ्याक्सिन तीन महिना भित्र प्रयोगमा ल्याउन सक्ने एक भारतीय कम्पनिको दाबी रहेको छ । जाइडस क्याडिला नाम गरेको भारतीय कम्पनीका प्रमुख पंकज पटेलले भारतीय
१७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि
एजेन्सी, ११ असार । बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण शुरु भएको छ । यसअघि जनावरमा गरिएको परीक्षण सुरक्षित र रोग प्रतिरोधात्मक क्षमतामा प्रभावकारी देखिएपछि मानव परीक्षण शुरु भएको हो
एजेन्सी १० असार । मस्को मेडिकल विश्वविद्यालयका स्वयमसेवकहरुको दोस्रो समूहले कोरोना भाइरसविरुद्वको परिक्षण गर्न भ्याक्सिन लगाएका छन् । क्लीनीकल परिक्षण गर्न र असर पत्ता लगाउन विश्वविद्यालयका स्वयमसेवकहरु माथि भ्याक्सिन प्रयोग