Logo

Tag: भ्याक्सिन

एक डोज लगाए पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन भारतमा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ माघ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक लाइट एक डोज लगाए पुग्छ । विश्वका ३० देशमा दर्ता भइसकेको यो भ्याक्सिन भारतमा पनि दर्ता

विस्तृत पढ्नुहोस
एकै व्यक्तिले ८ पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि…

एजेन्सी, २३ पौष । यी ब्रम्हदेउ मण्डल हुन् । यीनी ६५ वर्षका भए । भारतको विहार राज्यका यी व्यक्तिले ८ पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसके । उनी आफैले ११ पटक

बलिया देशको भ्याक्सिन कुटनीति

काठमाडौं, २३ साउन । आर्थिक रुपमा सम्पन्न र विज्ञानको राम्रो विकास गरेका शक्तिशाली मुलुकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास र उत्पादनमा सक्रिय छन् । उत्पादित भ्याक्सिन प्राप्त गर्न विकासशील देशहरु सक्रिय

चीन विश्वलाई सर्वाधिक भ्याक्सिन उपलब्ध गराउने मुलुक, यसै वर्ष २ अर्ब डोज

एजेन्सी, २२ साउन । चीन विश्वभर सर्वाधिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउने मुलुक बनेको छ । उसले यस वर्षभर २ अर्ब डोज भ्याक्सिन विश्वलाई उपलब्ध गराउने भएको छ । २

अमेरिकाबाट सोमबार आइपुग्ने भ्याक्सिन कति प्रभावकारी

एजेन्सी, २६ असार । अमेरिकाले नेपाललाई दिन लागेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सोमबार आउन लागेको छ । अमेरिकी सरकारले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन्सको भ्याक्सिन अनुदानस्वरुप दिन लागेको हो

उत्तर कोरियाले किन भ्याक्सिन लिन मानेन ?

एजेन्सी, २४ असार । विश्वका अधिकांश देशहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउन तछाडमछाड गरिरहेका छन् । अनुदानमा जति पाइन्छ त्यसबाहेकको भ्याक्सिनका लागि शुल्क तिर्न तयार छन् । तर पनि पाइरहेका छैनन्

भ्याक्सिनमार्फत् विश्वभर प्रभाव बढाउँदै चीन

काठमाडौं, २३ असार । चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिनमार्फत् विश्वभर प्रभाव बढाउने रणनीति बनाएको छ । चीनले सामरिक महत्वका देशहरुमा भ्याक्सिन अनुदान र विक्री दुवै गरेको छ । यसबाहेक कतिपय देशहरुमा

भ्याक्सिनले निर्धक्कसँग काम गर्न पाएको स्वास्थ्यकर्मीको अनुभव

— नारायण अधिकारी चितवन, ११ जेठ : कोभिड-१९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् । सङ्क्रमण

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

– रमेश लम्साल काठमाडौँ, ७ जेठ: पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको

रुसमा भ्याक्सिन पर्यटन, ट्राभल एजेन्सीले ल्यायो भ्याक्सिन लगाउने गरी २४ दिन रुस यात्रा प्याकेजको २ लाख

एजेन्सी, ५ जेठ । रुसमा भ्याक्सिन पर्यटनको आकर्षण बढेको छ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी लगाउनका लागि रुसमै जान चाहनेहरुका लागि मस्को गन्तव्य बनेको छ । २१ दिनको

सेरमका सिइओले भनेः भाइरसलाई विश्वका हरेक व्यक्तिले नजितेसम्म हामी सुरक्षित हुँदैनौं

एजेन्सी, ४ जेठ । भारतको भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका कार्यकारी निर्देशक अडर पुनावालाले कोरोना भाइरसलाई विश्वको हरेक व्यक्तिले नजितेसम्म कोहीपनि सुरक्षित नहुने बताएका छन् । उनले आज