Logo

Tag: मकवानपुर

विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौँडा, ३ असोज । मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका

विस्तृत पढ्नुहोस
चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ,२२ भदौ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

काठमाडौँ,९ भदौ । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले

लोपोन्मुख सतिसाल जोगाउन अभियान

काठमाडौँ,२६ साउन । मकवानपुरको बागमती गाउँपालिका–४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसालसहित तीन सय ६५ वटा बिरुवा रोपिएको छ । बागमती पालिका अध्यक्ष सर्केश घलानका अनुसार महँगो र लोप

मकवानपुरको विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौँ,१८ साउन । वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

काठमाडौँ,२६ असार । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी

पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, १६ असार । पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबु प्रसाद कलवारकी छोरी १४ वर्षीया

चट्याङ लागेर मृत्यु

काठमाडौँ,२४ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

मकवानपुरमा एमालेको हारपछि अध्यक्षले पार्टी छाडे

हटौडा, ८ जेठ । गत स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । लम्सालले फेसबुकमार्फत गाउँपालिका प्रमुख

मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी (नामावली सहित)

राजन कटुवाल/हेटौंडा, ७ वैशाख : मकवानपुरको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने

मकवानपुरको ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : ६ मा गठबन्धन र २ मा एमाले विजयी (वडा अध्यक्षहरुको नामावली सहित)

हेटौंडा, ५ जेठ : मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

मकवानपुरका नवनिर्वाचित अध्यक्षहरूको शपथ ग्रहण

हेटौंडा, ५ जेठ : मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ ।  बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । भीमफेदी

Screenshot