Logo

Tag: मकवानपुर

लागुऔषधसहित दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौंडा, ३० साउन । मकवानपुर प्रहरीले ११२ किलोग्राम लागुऔषध ९गाँजा० सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस
एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना–प्रहरी

मकवानपुर, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा

हेटौडामा बन्दको प्रभावः दुई गाडी जलाएर खरानी

काठमाडौं । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि

मकवानपुरमा गोली चल्यो, एक घाईते

मकवानपुर : मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद

अविरल वर्षा, हेटौंडा–काठमाडौं यातायात अवरुद्ध

हेटौंडा, २७ असार। बिहीबार रातिदेखि परेको अविरल वर्षाले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौंडा–कुलेखानी सडकखन्डको यातायात सेवा अवरुद्ध भएको छ ।

गाँजाको मौसम चलेपछि प्रहरीले धरपडक बढायो

हेटौंडा, ८ असार । मकवानपुरका विभिन्न स्थानमा गाँजा खेतीबाट उत्पादन शुरु हुनथालेपछि प्रहरीले निगरानी र धरपकड चलाएको छ । मकवानपुरका विभिन्न गाउँहरुमा अवैध रुपमा हुनेगरेको गाँजा उत्पादनको कारोबारीहरु सक्रिय भएका

हेटौँडामा एकैरात तीन ठाउँमा चोरी

मकवानपुर । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छ । गए राति हेटौँडा उपमहानगरपालिका – १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा