Logo

Tag: मन्त्रिपरिषद बैठक

अब आयोजना अघि बढाउन कुनै बाधा अड्चन छैन– नेपाली सेना

-रिपोर्टर्स नेपाल/संवाददाता

– नारायण न्यौपाने : काठमाडौं, ११ भदौ । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाँै–तराई÷मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक

विस्तृत पढ्नुहोस
नेपालमा पहिलोपटक भिडियो-कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक (तस्विरसहित)

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला विदेशमा उपचारर्थ छन् । उनको अनुपस्थितिमा पनि भिडियोमार्फत आज मन्त्रिपरिषद बैठक बसेको छ । नेपालमा पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक हो

असार २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं ।  नेपाल सरकारले गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्

भोलि विहान ७ बजे आकस्मिक मन्त्रिपरिषद बैठक, मन्त्रीहरुलाई खाना खानेगरि बोलाईयो

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठक फेरि भोलि विहान ७ बजे नै बस्ने भएको छ । आजको बैठकमा के विषयमा छलफल भएको हो भन्ने कुरा पनि गोप्य राखिएको छ ।

मन्त्रिपरिषद बैठक सुरु, यी विषयमा छलफल हुँदै

काठमाडौं, ८ असार । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री युरोप भ्रमणबाट आएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।

गैर सुकुम्बासीलाई सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी

जेठ ३२, काठमाण्डौ ।  सरकारले भूमि व्यवस्थाका नाममा जथाभावी जग्गा बाँड्ने योजना बनाएर कानुन समेत बनाउँदैछ । सुकुम्बासी आयोग गठन गरेर लाखौंलाई जग्गा बाँड्ने योजना पूरा गर्न संसदमा विधेयक पारित

यी हुन मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

काठमाडौं, १६ जेठ । जेठ १०,१३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकबारे बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। यस्ता

मेलम्चीको काम अब तिव्र गतिमा, यी हुन मन्त्रिपरिषद बैठकका निर्णयहरु (निर्णयसहित)

काठमाडौं, ९ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउने बताएको छ। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल

देशभरिका अतिक्रमित जग्गा सरकार मातहत ल्याइने, यी हुन मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, २६ बैशाख । देशभर अतिक्रमित भएका सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा

कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलाउने, गौरव तण्डुल रथीमा बढुवा

काठमाडौं, १२ बैशाख ।  सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  बैशाख ५ गते बिहीबार र  बैशाख १० गते म‌ंगलबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय

यी हुन मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)

काठमाडौं, ५ बैशाख । सोमबार बसेको मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको

हड्ताल निषेधसम्बन्धी व्यवस्था पुनरावलोकन, राजपत्रमा प्रकाशित

काठमाडौं, २१ चैत । सरकारले सार्वजनिक हितका लागि भन्दै विभिन्न सेवामा बन्द, हड्ताल गर्न निषेध गर्ने व्यवस्थामा पुनरावलोकन गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा