Logo

Tag: मन्त्रिपरिषद बैठक

राष्ट्रियसभामा मनोनित गर्न भोलि मन्त्रिपरिषद बैठक बस्दै, वामदेव कि युवराज ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित गर्नको लागि नाम सिफारिश गर्न बैठक बस्न लागेको हो

विस्तृत पढ्नुहोस
मन्त्रीहरुलाई प्रधानमन्त्री भने : ‘तपाईहरुलाई कोरोना संक्रमण भयो भन्ने समाचार सुन्न नपरोस’

काठमाडौं, १५ भदौ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोना संक्रमणबाट जोगिँदै काम गर्न निर्देशन दिएका छन् । उनले भारतमा गृहमन्त्री अमित शाहलाई संक्रमण भएर

भदौ मसान्तसम्म आन्तरिक हवाई उडान र लामो दूरीको यातायात सञ्चालन नहुने

काठमाडौं, १४ भदौ । आजको बसेको मन्त्रिपरिषद बैठकले भदौ मसान्तसम्म आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको

मन्त्रिपरिषदको नियमित बैठक जारी

काठमाडौं, १४ भदौ । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक नियमति बैठक हो । आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी र केही नियुक्तीहरुको बारेमा निर्णय

मन्त्रिपरिषद बैठक ५ बजे बस्दै

काठमाडौं, १४ भदौ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । file

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, ९ भदौ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकराी गराएका छन् ।

उद्धार उडान पुनः सुचारु गर्ने निर्णय

काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई ल्याउनको लागि चाटर्ड तथा उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेको

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, ४ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको कुरा सामाजिक

मन्त्रिपरिषदको निर्णय : यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने

मन्त्रिपरिषदको नियमित बैठक जारी, हवाई उडानबारे निर्णय हुँदै

काठमाडौं, २६ साउन । मन्त्रिपरिषद नियमित बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले हवाई उडानसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय

मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि

मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं, ५ साउन । मन्त्रिपरिषद बैठक सुरू भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले यो