Logo

मन्त्रिपरिषदको नियमित बैठक जारी, हवाई उडानबारे निर्णय हुँदै



काठमाडौं, २६ साउन । मन्त्रिपरिषद नियमित बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले हवाई उडानसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्