काठमाडौं, २६ पौष । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको
काठमाडौं, १० पौष । आज साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो । सातजना मन्त्रीहरुको राजीनामापछि पहिलोपटक
६ पुस: जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो
काठमाडौं, ५ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपतिले संसद विघटन गरेकी हुन् । तर, संसद विघटन अघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर प्रतिनिधिसभा बिघटनको सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बिघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ ।
काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । उनले उक्त निर्णय गरेर बैठकबाट निस्किएका हुन् । संसद बिघटनको सिफारिश राष्ट्रपति
काठमाडौं, ६ मंसिर । मन्त्रिपरिषद्बाट प्रहरीको ओएण्डएम प्रतिवेदन पास भएसँगै नेपाल प्रहरीमा बढुवाको दौडधुप सुरु भएको छ । मन्त्रिपरिषद्ले एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप गरेको छ । चलखेलका
१७ कात्तिक: न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको
काठमाडौं, २९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयाँ थपिएका
काठमाडौं, १४ आसेज । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा
काठमाडौं, ११ असोज । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सत्तारूढ नेपाल
काठमाडौं, ११ असोज । प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्