Logo

Tag: मन्त्री गुरुङ

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

मनाङ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन

विस्तृत पढ्नुहोस
सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, ४ कात्तिक । सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनका लागि सरकारले सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

काठमाडौँ, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन् । ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित

अहोरात्र समाचार सेवा सञ्चालन गरेर राससले फड्को मार्‍योः मन्त्री गुरुङ

काठमाडौँ, १७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन् । रासस

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

काठमाडौँ, १३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । उाले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ

जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

लमजुङ, २ साउन । लमजुङको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन्

कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ

काठमाडौँ, ११ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक

मातृभाषामा समाचार सेवा सुरु गर्न प्रदेश सरकारको सहयोग रहन्छ : मन्त्री गुरुङ

मोरङ, ६ फागुन । कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति (रासस)लाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त

वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ : मन्त्री गुरुङ

चितवन, २८ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार