Logo

Tag: मस्जिद

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असारः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर

विस्तृत पढ्नुहोस
पर्वतमा मस्जिदमै कक्षा सञ्चालन

पर्वत, ६ असोज । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै

बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

८ मङ्सिर: नाजेरियामा शुक्रबार त्यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा

भियना आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने

२२ कात्तिक: अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री

पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, सात जनाको मृत्यु

एजेन्सी ११ कार्तिक। पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मंगलबार धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका

मस्जिद पुनर्निर्माण सम्पन्न

दमौली, १० कात्तिक: तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदको पुनर्निर्माण सम्पन्न भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र मुस्लिम समुदायका

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

२० भदौ: बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते

मस्जिदमा एयर कन्डीसनरबाट आगलागी हुँदा १२ को मृत्यु, दर्जनौ घाइते

२० भदौ: बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी

न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

११ भदौ: न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

२३ जेठ : इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।प्रार्थनामा सहभागी हुन

पहिलो पटक मस्जिद सुनसान

दमौली, १२ जेठ : मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य

लकडाउनका कारण मस्जिदमा गुञ्जन छाडे अजानको धुन

भैरहवा,८ जेठ : रुपन्देहीकोे ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने ताहिर अली अहिले घरभित्रै नमाज पढ्न बाध्य हुनुभएको छ । घर नजीकको असर्फी जामे मस्जिदमा दिनको पाँच पटकसम्म नमाज पढ्ने