कात्तिक १५, काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नटाँसी यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । महाशाखाले
काठमाडौँ, १५ कात्तिक: महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा
मुकुन्द कालिकोटे : काठमाडौं ४ कार्तिक । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले अब डिजिटल माध्यमबाट नागरिकहरुलाई ट्राफिक नियम सिकाउने दावी गरेका छन्् । काठमाडौंको त्रिपुरेश्वरको चौकमा जडान गरिएको
काठमाडौं, असोज १९ । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा
काठमाडौं, १८ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाको हाताभित्र नव निर्मित प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको आज उद्घाटन गरिएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच उक्त भवनको
काठमाडौँ, १८ असोज: महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी
काठमाडौं, असोज १४ । स्थानीय प्रशासनले जारी गरेको आदेशको उल्लंघन गर्दै सडकमा जोरबिजोर प्रणालीमा सवारी सञ्चालन नगर्नेमाथि प्रहरी कठोर बनेको छ । कोरोना हटस्पट उपत्यकामा जोरबिजोरको बेवास्ता गर्दै सवारीको चाप
काठमाडौं, ८ असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने
काठमाडौँ, १२ भाद्र। कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले निषेधाज्ञाको प्रभावकारी रुपमा कार्यान्वयन गराईरहेको र यो बेलामा सवारीसाधन गुड्न नदिईएको स्पष्ट पारेका छन् । निषेधाज्ञा आदेश उल्लंघन गर्नेहरुलाई
काठमाडौँ, ५ भदौ: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि
काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा