Logo

Tag: महोत्तरी

साडीमा आगो लागेर गम्भिर घाइते महिलालाई काठमाडौं ल्याइदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ कात्तिक । छठ मनाउन क्रममा साडीमा आगो लागेर गम्भिर घाइते भएकी महिलालाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ । महोत्तरीको जलेश्वरको साहुजीपट्टीस्थित् छठघाटमा गएराति

विस्तृत पढ्नुहोस
देउसी खेल्न गएका युवकको ट्रयाक्टरबाट लडेर मृत्यु

जनकपुर, २१ कात्तिक । महोत्तरीमा देउसी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । शनिबार राति देउसी खेल्ने क्रममा ट्रयाक्टरबाट लडेर गौशला नगरपालिका–४ का २२ वर्षीय अजय रानाको मृत्यु भएको

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरी, १० कात्तिक । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्

धामीझाँक्रीको कुसंस्कारका कारण बोक्सीका नाममा जघन्य हत्या

काठमाडौं, १ कात्तिक  । महोत्तरीका एस्पी दिनेश आचार्यले समाजमा धामीझाँक्री लगायत कुसंस्कार जीवित रहेकाले बोक्सीका नाममा हत्या गर्ने, मलमूत्र खुवाएर चारपाटे मुढ्ने आदि आपराधिक घटना भइरहेको बताएका छन् । आज

टुनामुना लगाएर गर्भ तुहाउन लागेको भन्दै देवले गरे भाउजुको हत्या

जनकपुर, ३१ असोज । भाउजुले आफ्नी पत्नीको गर्भ तुहाउन टुनामुना लगाउन खोजेको अन्धविश्वासमा देवरको मनमा अपराध कर्म जाग्यो । उनले भाउजुको हत्या गरे । यो घटना महोत्तरीको मडैकामा भएको हो

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

महोत्तरी, ३१ असोज । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

महोत्तरी, २७ असोज। महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान

महोत्तरी, ९ भदौ । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा

सुजिताकी छोरीले सोधिन्ः मम्मीलाई आगोमा किन जलाएको ?

जनकपुर, २९ असार । महोत्तरीको ब्रम्हपुरामा हत्या गरी सेफ्टी ट्यांकीमुनी गाडिएको अवस्थामा फेला परेकी सुजिता ठाकुरको अन्तिम संस्कार सोमबार साँझ गरिएको छ । उनलाई पति मुकेश ठाकुरले दागवत्ती दिएका थिए

शौचालयको बिषयमा विवाद हुँदा कुटपिटबाट एकको मुत्यु

महोत्तरी, ५ जेठ । शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा एक जनाको निधन भएको छ । शौचालयको पानी बगेको बिषयमा भएको बिवादमा कुटपिट हुँदा मटिहानी नगरपालिका–३ बर्दाहा बस्ने

महोत्तरीमा बालकको जलेर मृत्यु

महोत्तरी, १५ बैशाख । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला

साइबेरियाली बकुल्ला महोत्तरीमा

जलेश्वर, १४ वैशाख । महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ । उनी जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र

Screenshot