Logo

Tag: माधवकुमार नेपाल

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो– अध्यक्ष नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताए । एक

विस्तृत पढ्नुहोस
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं, फागुन २२ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना

माधव नेपालका भाइको अन्त्येष्टि भोलि गरिने

काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको भोलि अन्त्येष्टि गरिने भएको छ । माधव नेपालको सचिवालयले जनाएअनुसार स्वर्गीय नेपालका छोरीहरु भोलिमात्रै नेपाल आइपुग्ने

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?

काठमाडौं, फागुन १४ । नेकपा (एमाले) ले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन् । संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा

नेपाललाई ओलीको पत्र

काठमाडौं, फागुन १४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं, फागुन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा

नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ओली ?

काठमाडौं, फागुन १२ । माधवकुमार नेपाललाई राष्ट्रपति बनाएपछि नेकपा एसलाई एमालेमा मिलाएर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बन्ने केपी ओलीको रणनीति छ। यही रणनीतिअन्तर्गत उनले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव

प्रधानमन्त्री दाहालसँग नेपालले भने– ‘सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु’

काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । आज (बिहिबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

माधव नेपालले भने– ‘पुरानो गठबन्धन ब्युँताउनु सबैभन्दा उत्तम विकल्प हो’

काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुरानो पाँच दलीय सत्ता गठबन्धन ब्युँताउनुको विकल्प नरहेको बताएका छन् । आज (बिहिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता

माधव नेपाल राष्ट्रपतिको प्रस्तावको पखाईमा : प्रचण्डले दिए वचन, ओलीले के गर्लान् ?

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म राष्ट्रपतिको लागि कतैबाट पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ । आज (बुधबार) बसेको पार्टीको सचिवालय बैठकमा सोबारे अध्यक्ष माधवकुमार नेपालले स्पष्टीकरण

राष्ट्रपति निर्वाचन : ‘नेपाललाई गरेको प्रस्ताव एमालेको नयाँ ढोक्सो’

काठमाडौं, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपतिका लागि माधवकुमार नेपाललाई प्रस्ताव गरेको भन्ने विषयलाई नेकपा (एकीकृत समाजवादी)ले एमालेको नयाँ ‘ढोक्सो’को संज्ञा दिएको छ । एमाले अध्यक्ष केपी शर्मा

राष्ट्रपतिमा नाम चर्चामा रहेका माधव नेपालले भने–मैले नै के गर्ने भनेर सोचिसकेको छैन

काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले के गर्ने भन्नेबारे कुनै कुरा सोचिनसकेको दाबी गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष