काठमाडौं, १६ भदौ । नेकपा एमाले परित्याग गरी नेकपा एसमा जान तयार प्रदेश सांसदहरु धमाधम देखिइरहेका छन् । सात प्रदेशमध्ये पाँच प्रदेशमा माधव नेपाल पक्षका
काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टीलाई ७ मन्त्रालय दिनुपर्ने अडान राखेका छन् । आज बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा अध्यक्ष
काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा रहेका नेताहरुमध्ये राजेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पकड बलियो छ । पञ्चायतकालदेखि धादिङमा प्रभाव बनाउँदै आएका पाण्डेले यसपटक राजनीतिक जोखिम मोलेका
काठमाडौं, १३ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन्
काठमाडौँ, १० भदौ । नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकार सम्मलनको आयोजना गरेका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । नयाँ
काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोट पुगेपछि भनेका थिए एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन । उनले भनेजस्तै गरे । माधव नेपाललाई एमालेमा
काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपालको नेतृत्वमा उक्त दल दर्ता भएको हो । आयोगले दलको प्रमाणपत्र आजै दिने तयारी गरेको
काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमबीच फोनवार्ता भएको छ । निर्वाचन आयोगमा दल दर्ताको लागि सनाखत गरेलगत्तै अध्यक्ष
काठमाडौं, ९ भदौ । माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता गराएका छन् । निर्वाचन आयोगले आज ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरुको सनाखत गरिसकेको छ
काठमाडौं, ९ भदौ । नेकपा एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई प्रायः पाका कम्युनिस्ट नेताहरुको साथ देखिएको छ । लामो समय एमालेमा बिताएका र ७० कटेकाहरु धेरैजसो माधव
काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत
काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै तनाव नभएको र मज्जाले निद्रा लाग्ने गरेको बताएका छन् । आज तुलसीलाल अमात्य स्मृति