बैतडी, जेठ २५ । मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ। मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा
रुकुमपश्चिमं, पुस १९ । अवैध बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। छोरो
रुपन्देही, असोज १४ । जिल्लाको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती
पोल्याण्ड, २३ भाद्र । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पूर्वअध्यक्ष डा.बोधराज सुवेदीले आफूलाई मानव तस्करमा संलग्न भएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ । उहाँले
बेलायत छिर्नकै लागि भियतनामी युवती फाम थी ट्रा माईले ४० लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर तिरेको खुलेको छ । बेलायत छिर्ने क्रममा माईको लरीको कन्टेनरभित्र मृत्यु भएको हुनसक्ने सम्भावना
काठमाडौं, ३१ असार । मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ ।
न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो