Logo

Tag: मीन विश्वकर्मा

‘४८ घण्टाभित्र सरकारले पूर्णता पाउँछ’ : मीन विश्वकर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले ढिलोमा अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन्

विस्तृत पढ्नुहोस
मीन विश्वकर्माको खुलासा : कांग्रेस ओलीको विपक्षमा उभिन्छ, अब प्रचण्डसँग सहकार्य हुन्छ (भिडिओसहित)

काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन बहादुर विश्वकर्माले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिने बताएका छन् । हिजो राति प्राइम

सांसद विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्टपनि नेगेटिभ आयो

काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ । भेन्टिलेटरमा उपचारार्थ विश्वकर्माको आज होस आएको अस्पताल प्रशासनले जनाएको

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार

काठमाडौं, १६ कार्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उपचारार्थ कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले जनाएका छन् । चार दिनदेखि

काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

सुनिल थापालाई सहमहामन्त्री बनाएर ल्याउँदा उहाँले गुनासो गर्नुपर्ने हो, अरुले गुनासो गर्ने ठाउँ देखिँदैन् : मीन विश्वकर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माले सुनिल बहादुर थापा कांग्रेसमा प्रवेश गर्दा कांग्रेसका नेताहरूले विरोध गर्नुको कुनै अर्थ नहुने तर्क गरेका छन् । बुधबार

नेपाली काँग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेको छैन- मिन विश्वकर्मा

काठमाडौं, १९ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट हुन् । उनले पछिल्लो राजनीतिक गतिविधिका बारेमा पार्टीको धारणा स्पष्ट पारेका छन् । यसै विषयमा उनीसँग

प्रधानमन्त्रीले आराम लिनुपर्छ-मीन विश्वकर्मा, नेता, नेपाली कांग्रेस

काठमाडौं, १५ कात्तिक ।  नेपाली काँग्रेसका मीन विश्वकर्मा बौद्धिक नेता हुन् । उनले समसामयिक राजनीतिक परिस्थितिका बारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग गरिएको कुराकानीः नेपाली राजनीतिलाई नेपाली

चीनको आवश्यकतामा नेपालमा रेल आउँछ, नेपालको आवश्यकतामा होइन-मीन विश्वकर्मा

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग लामो राजनीतिक अनुभव छ । कानूनमन्त्री समेत भइसकेका उनी सभापति शेरबहादुर देउवाका प्रीय हुन् । उनीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आसन्न

प्रधानमन्त्रीले मन्त्रीहरुलाई सानो भ्रष्टाचार गर भन्दै आफू ठूलो भ्रष्टाचार गरिरहेछन्- मीन विश्वकर्मा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । मन्त्री समेत भइसकेका उनी बेला बेलामा विवादमा परिरहन्छन् । विश्वकर्मासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको

गलबन्दीले लियो जातीय रुप

काठमाडौं, १० असार । गलबन्दी च्यातियो बोलको गीतले जातीय रुप लिएको छ । संसदमा यो गीतलाई लिएर दलित समुदायमाथि मानमर्दन गर्ने गतिविधि भएको भन्दै सांसदहरुले आवाज उठाएका छन् । गीतको

पूर्वमन्त्रीको दाबी : शेरबहादुर देउवा भगवान हुन् (भिडियोसहित)

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले आफ्ना पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भगवानको संज्ञा दिएका छन् । आइतबार राति