Logo

Tag: मीन विश्वकर्मा

उम्मेदवारी दर्ता गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुन्छः कांग्रेस नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता एवं संसदीय दलको सचेतक मीन विश्वकर्माले निर्वाचनका लागि मनोनयन पत्र दाखिला गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुने बताएका

विस्तृत पढ्नुहोस
ओलीले बिगारेको काम देउवाले सपार्नुभयो : मीन विश्वकर्मा (भिडिओसहित)

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बिग्रेको काम बनेको बताएका छन् । उनले मुलुक संविधानभन्दा बाहिर जान्छ कि भन्ने चिन्ता

नेकपा एमालेले नागरिकतामा समेत राजनीति गर्‍योः मीन विश्वकर्मा

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेकपा एमालेले नागरिकतामा राजनीति गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

कांग्रेस हुन सक्ने कुरा मात्र गर्छ, एमाले हुनै नसक्ने मात्र कुरा गर्छः मीन विश्वकर्मा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँपनमात्र देखेकाले तीन घण्टा पाँच मिनेट बोल्न सकेको बताएका छन्

प्रचण्ड र माधव नेपालका निम्ति गठबन्धनलाई नै सिद्धान्त बनाउनुपर्ने बाध्यता छः मीन विश्वकर्मा

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रचण्ड र माधवकुमार नेपालका निम्ति गठबन्धनलाई रणनीतिभन्दा पनि सिद्धान्त बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

‘एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ’ : मीन विश्वकर्मा (भिडिओसहित)

काठमाडौं, ११ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले

निर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मा

काठमाडौं, ५ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि

मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिए

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनको नाम सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा राखिएको थियो ।

कांग्रेस नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जारी १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य ( दलित खुलातर्फ) को उम्मेदवारी फिर्ता लिएका छन् । नेता विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता

मीन विश्वकर्माद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा, आर्थिक–सामाजिक रुपान्तरणका लागि देउवालाई नै सभापतिमा जिताउन अपिल (भिडिओसहित)

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित

कांग्रेस प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन् : मीन विश्वकर्मा

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनेगरि

Screenshot