मेक्सिको सिटी, २० भदौ । मेक्सिको बाटो भएर अमेरिका प्रवेश गर्ने आप्रबासी दर मेपछि ह्वात्तै घटेको मेक्सिकोले शुक्रबार जनाएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि
मेक्सिकोमा पुलमा झुण्ड्याइएको र सडकमा फालिएको अवस्थामा शव फेला भेटिएको छ । उरुअपन शहरमा तीन अलग स्थानमा ती शवहरु भेटिएका हुन् । मेक्सिकोका टेलिभिजनहरुले शवहरुको दृश्य प्रसारण गरेका छन् ।
चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ । मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको
काठमाडौैं, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २।५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ
३ असार । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा
मेक्सिको, २९ जेठ । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने गरी यसै साता गरेको निर्णयको शनिबार मेक्सिकोले विरोध गरेको छ । मेक्सिकोले सीमानामा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनु
मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताउनुभएको छ । राष्ट्रपति लोपेज ओब्राडोरले भन्नुभयो, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ
मेक्सिको, २५ बैशाख । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त
मेक्सिको सिटी, ५ चैत । मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ ।सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस ९पेमेक्स०का महानिर्देशक
मेक्सिको सिटी, २६ फागुन । मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु तीन जना घाइते भएका
मेक्सिको, २४ फागुन : मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा