म्याग्दी, २१ बैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन
गलेश्वर, १२ बैशाख । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् । हिजो आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु
म्याग्दी, २१ चैत्र । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा
तीन जना अलपत्र म्याग्दी, १५ पुस । म्याग्दीमा हिउँमा पुरीएर एक पुरुष बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार परेको भारी हिमपातका कारण हिउँमा पुरीएर ५० वर्षीय रामबहादुर छन्त्याल
काठमाडौं, ५ पुस । म्याग्दीको दग्नाममा सोमबार पहिरामा परेर एकजना बेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले स्काभेटर (डोजर) पुरिदाँ चालक बेपत्ता भएका हुन् । २७ वर्षीय डोजरका
म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस
म्याग्दी, २० कात्तिक । झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन
म्याग्दी, १० कात्तिक । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर
बाग्लुङ। ७ कात्तिक । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न
गलेश्वर, ३१ असोज । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको
गलेश्वर,२७ असोज । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत
म्याग्दी, २७ असोज : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड