गलेश्वर, २० असोज । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ ।
म्याग्दी, १३ असोज । वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ । विकासका नाममा प्राविधिक
गलेश्वर, ३ असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकम गाउँ । ताकम गाउँ खाद्यान्न उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि प्रसिद्ध छ ।-तस्बिर : ध्रुवसागर शर्मा-रासस
बेनी, १६ भदौ । म्याग्दीमा नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको
म्याग्दी, ९ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा प्रक्रिया पूरा नगरी अनुमति विना बाल विकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पूरा नगरी बालविकास
म्याग्दी, १० असार । हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका ५ बस्ने ५५ वर्षीय भक्त बहादुर कार्कीको हत्या गरी शव म्याग्दी खोलामा फालेर बेपत्ता बनाई
म्याग्दी, १४ बैशाख । म्याग्दीका शैक्षिक संस्था चौध दिनका लागि बन्द हुने भएको छन् । म्याग्दी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरस संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले भोली देखि
म्याग्दी, बैशाख १३ । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि
म्यागदी, ३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने
म्याग्दी, १ बैशाख । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रंभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको
काठमाडौं, ३१ चैत्र । म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ । तर आजभोली त्यो कुवा सुख्खा छ
म्याग्दी, ३९ चैत्र । म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता