Logo

म्याग्दीका शैक्षिक संस्था बैशाख १८ गतेसम्म बन्द



म्याग्दी, १४ बैशाख । म्याग्दीका शैक्षिक संस्था चौध दिनका लागि बन्द हुने भएको छन् । म्याग्दी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरस संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले भोली देखि बैशाख २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बेनी सामुदायिक माध्यमिक विद्यालयका एक जना शिक्षक र दुई जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक बैठक बसेको थियो
यसअघि नै जिल्ला प्रशासन कार्यालय म्याग्दीले वैशाख ८ गतेदेखि धार्मिक स्थल, खेलकुद कार्यक्रम र मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot