काठमाडौं, असार १५ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने
काठमाडौं, असार २९ । चालु आर्थिक वर्ष कम्तीमा सय कामदार पठाउन नसक्ने म्यानपावर पुनः नवीकरण हुने भएका छन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार यो वर्ष एक सय कामदार
काठमाडौँ, १ साउन : लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ काम
काठमाडौँ, २१ मङ्सिर : मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले वर्ष
काठमाडौं, ६ कात्तिक । वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट
काठमाडौं ३ भदौ । अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्यो– अब दुःखका दिन सकिए । अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन । दुई वर्ष मलेसियाको रोजगारीमा
सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन
वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका
न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो
काठमाडौं ९ असार । वैदेशिक रोजगारीमा जाँदा ठगिएका कामदारलाई वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीबाट ९ करोड १६ लाख रुपैयाँ क्षतिपूर्ति भराएको छ । म्यानपावर व्यवसायीले भने ४७ लाख रुपैयाँ जरिवाना
काठमाडौं ९ पुस । वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । संसदमा आइतबार दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्न