काठमाडौँ, १८ फागुन । थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात
काठमाडौं, २६ माघ । यातायात श्रेत्र सुधारका लागि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले आन्दोलन गर्ने भएका छन्। उनीहरुले आज एक कार्यक्रम गर्दै यातायात श्रेत्र सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात
काठमाडौं, १७ चैत्र । सरकारले लामो दूरीका यातायातको भाडा वृद्धि गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेशीय यातायातको भाडामा ११ देखि १३ प्रतिशतले वृद्धि गरेको हो । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि
बनेपा, १६ फागुन: काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा
मनाङ, ९ फागुन: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन
काठमाडौं, १४ माघ । सरकारले यातायातमा जोर-बिजोर हटाउने निर्णय लिने भएको छ । यसका लागि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको छ । तर, जोर
काठमाडौँ, ११ असोज। आजबाट बडादसैं लगायतका चाडपर्वका लागि काठमाडौँ बाहिरका यात्रुका लागि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ । बुकिङका लागि विभिन्न काउन्टरहरु तोकिएको छ । कोभिड–१९ को महामारीको समयमा
काठमाडौं, १ असोज । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र
मान्म, ३१ साउन: कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु
काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । कामपाको उपप्रमुख उपप्रमुख
जाजरकोट, ३० साउन: द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८-७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम
काठमाडौँ, ४ साउन: सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन