Logo

Tag: युद्धविराम

युद्धविराम गर्ने सहमतिबीच लेवनानमाथि इजरायली आक्रमण जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १२ । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बनेको छ । तर यसलाई कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ । बिबिसीका

विस्तृत पढ्नुहोस
युद्धविरामबारे छलफल गर्न ब्लिन्केन इजरायलमा

तेल अभिभ, २४ माघ । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन्

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुगेका छन्। रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग

यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

एजेन्सी । साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ। साउदी

रुस र युक्रेनबीच एकदिने युद्धविराम

एएफपी, २५ फागुन । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

१० कात्तिक: अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम

लिवियाली द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविरामका लागि हस्ताक्षर

७ कात्तिक: लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् ।

आर्मेनिया र अजरवैजानबीच युद्धविराम सम्झौताको चार मिनेटमै उल्लंघन

एजेन्सी, २ कात्तिक । आर्मेनिया र अजरवैजानबीच मध्यरातमा युद्धविराम सम्झौता भएको थियो । तर, त्यसको चार मिनेटमै उल्लंघन भएको छ । आर्मेनियाले अजरवैजानमाथि युद्धविरामपछि पनि रकेट र हतियार प्रहार गरेको

तालिबान समूह र घानीद्वारा रमजानको अवसरमा तीन दिनका लागि युद्धविराम घोषणा

११ जेठ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् ।मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् ।

अब विश्वभर युद्धविराम हुने

एजेन्सी, ४ वैशाख । विश्वभर युद्धविराम घोषणा हुने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेजसले विश्व युद्धविरामको घोषणा गरिरहँदा संयुक्तराष्ट्रसंघका सुरक्षा परिषदका स्थायी प्रतिनिधि राष्ट्रहरुबीच त्यसका लागि सहमति बन्न

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

२७ चैत : हुथी विद्रोहीसँग यमनमा लडरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्। पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम

अफगानिस्तानमा आंशिक युद्धबिराम शुरु, स्वागतमा अफगानीहरुको नाचगान

१० फागुन । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिकहरू बिहानैदेखि सडकमा नाचगान गरिरहेका