Logo

Tag: युरिया मल

अनुदानको मल महंगोमा बिक्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २२ । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतवार अनुुगमन गरेको छ

विस्तृत पढ्नुहोस
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

पाल्पा, जेठ ३०। नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिवार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा

ओमानको बोरामा इरानको मल नेपालमा

वीरगन्ज, जेठ २५। इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको

मल अभाव हुँदा चिन्तामा किसान

काठमाडौँ,२४ माघ । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

काठमाडौँ,२८ मँसिर । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम

१० हजार बोरा युरिया मल उपलब्ध गराउने

काठमाडौँ,३१ साउन । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि

लगानी बोर्डको अध्ययनः ग्यास र पानीको प्रयोगबाट युरिया मल

काठमाडौं, माघ २७ । लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो ।

कृषिका लागि सहुलियतमा झिकाइएको युरिया मल दुरुपयोग

काठमाडौँ, २३ मङ्सिर: मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

युरिया मलको चर्को अभावः नपाउँदा किसान आक्रोसित

डोटी, २८ कात्तिक : गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले त्यहाँका किसानको धानखेती बगाएपछि के

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

काठमाडौं, असोज २१ । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज, १४ साउन: बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज, १७ असार : बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय