Logo

Tag: युवराज खतिवडा

भीमफेदी–कुलेखानी सुरुङमार्गमा केन्द्र सरकारले साझेदारी गर्ने

हेटौँडा, १६ जेठ  : वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणमा सङ्घीय सरकारले समेत साझेदारी गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
बजेट अघि अर्थमन्त्रीले व्यवसायी भेट्न मानेनन्, बाइपास गरेर बजेट ल्याउन खाेजिएकाेमा व्यवसायी रूष्ट

काठमाडौँ ३१ वैशाख : जति जति बजेट आउने समय नजिकिँदै छ,सरकार र व्यवसायी बीचको तिक्तता बढ्दै गएको छ। सरकारकारले व्यवसायीलाई ‘रेष्पोन्स’ नै नगरेपछि उनीहरूबिच तिक्तता बढ्दै गएको हो। यत्रो महामारीमा

अर्थमन्त्री खतिवडाका ज्वाईं नारानलाई भ्याइनभ्याइ

काठमाडौं, २६ वैशाख । अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेल लकडाउनमा पनि भ्याइनभ्याइ दौडिरहेका छन् । खरेललाई बजेट तर्जुमाको लागि भन्दै पुनः राष्ट्र बैंकबाट काजमा झिकाइएको हो । यसअघि पनि

फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम
ओलीले वामदेवका लागि नभई अर्थमन्त्री खतिवडाका लागि संविधान संशोधन गर्ने

काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा नछाड्ने गरी रणनीति बनाएका छन् । राष्ट्रपतिबाट मनोनित सदस्यमा नेकपा सचिवालयले वामदेव गौतमको पक्षमा निर्णय गरेपछि

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ २२ माघ : अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन् । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै

वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २२ पुष । अर्थमन्त्री युवराज खतिवडाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको स्पष्ट पारेका छन् । उनले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताए । मंगलबार

अर्थमन्त्री खतिवडाको दिनगन्ति शुरु

काठमाडौं, १८ पौष । अर्थमन्त्री डा. युवराज खतिवडा अबको एक महिनापछि राष्ट्रियसभा सदस्य रहनेछैनन् । उनी नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभा सदस्य रहेपनि दुई वर्षे कार्यकाल पूरा गर्दैछन् । पूर्व गर्भनर

बैंकले सहुलियतपूर्ण कर्जा नदिए मलाई खबर गर्नुहोस : अर्थमन्त्री खतिवडा

काठमाडौं, ११ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं, ३० कार्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

अब पैतृक सम्पत्ति लिन पनि कर

काठमाडौं । मुलुक संघीयतामा गएसँगै तीनै तह संघ, प्रदेश र स्थानीयका सरकारले जनतालाई थेग्नै नसक्ने गरी करको बोझ बोकाएको आरोप लागिरहेका बेला पैतृक सम्पत्ति हस्तान्तरणमा पनि कर लगाउने तयारी भएको

नाडा अटो शो सुरु, यस्ता छन विशेषता (फोटोफिचर)

काठमाडौं, १० भदौ । आजदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको नाडा अटो शोमा १६० स्टलहरु रहेका छन् । आजदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने नाडा अटो सो–२०१९ १४ औं संस्करणको रुपमा

विदेशमा लगानी गर्नुअघि सरकारको अनुमति लिऔँ : मन्त्री खतिवडा

काठमाडौं, ५ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका