वाग्मती, १९ पुस: मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको
काठमाडौं, भदौ २० । अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले शुक्रबार साँझ राजीनामा बुझाएका हुन् ।
काठमाडौँ, २० भाद्र । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । यो जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको हो । अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि
लहान, ३ साउन : नियुक्त भएको केही दिनमै लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश रोशन गुप्ताले पदबाट राजीनामा दिएका छन् । लहान नगरपालिकाको शिक्षा समितिले विद्यालय व्यवस्थापन
१ वैशाख : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोेगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन् । गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गरेका राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका
७ चैत । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत
काठमाडौँ, ८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि
काठमाडौं, फागुन ३ । नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा
काठमाडौं, २७ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरू संसद बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छिन् । सत्तासीन नेकपाले राजिनामा मागेपछि पार्टीको निर्णय बारे आफूलाई जानकारी नभएको
काठमाडौं, ३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले दिएको राजीनामा अझै स्वीकृत भएको छैन । उनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कार्यालयमा पी फाइब लेभलको जागिरमा
काठमाडौं, २ कार्तिक । महिलामाथी जर्वजस्ती गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले सांसदपदबाट राजीनामा नदिनुको कारण पूर्वएमालेको निणर्य रहेको बुझिएको छ । सभामुख पदबाट राजिनामा दिएपनि सांसद पदबाट राजिनामा
काठमाडौं, १९ असोज । नेपाल बार एशोशिएसनका निवर्तमान अध्यक्ष शेरबहादुर केसी हक्की स्वभावका छन् । कानुनका जानकार उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः देशको