Logo

Tag: राज्य व्यवस्था तथा सुशासन समिति

नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, साउन १९ । प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुन बैठक बसेको

विस्तृत पढ्नुहोस
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जे देखियो

काठमाडौं, २१ असार । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सम्पन्न भएको छ । बिहान साढे ९ बजे बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी नेता शक्ति बस्नेत,

राज्य व्यवस्था समितिः एक महिनाभित्र सभापतिको निर्वाचन नभए नियमावलीको व्यवस्था निलम्बन

काठमाडौं, १६ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नौ महिनापछि बुधबार बसेको छ। समिति सभापति नहुँदा यो बैठक गत असोजदेखि बस्न सकेको थिएन। समितिमा नयाँ सभापतिको

संसदीय समितिको निर्देशन : विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर तयारी गर

साउन ७, काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा सांसदबीच चर्काचर्की

काठमाडौं, असार १० । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्थालाई लिएर राष्ट्रिय सभा बैठकमा सांसदबीच आरोप–प्रत्यारोप गरिएको छ । सत्तापक्षका सांसदहरूले त्यसको बचाउ तथा प्रतिपक्षी सांसदले विरोध

नेपालको नक्सा किन सार्वजनिक गर्दैन सरकार?

काठमाडौं, बैशाख २८ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले २०७६ कात्तिकमा लिम्पियाधुरासहितको क्षेत्र समेटर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सीमाविवाद विषयमा बसेको समिति बैठकले लिम्पियाधुरा नै

लिम्पियाधुरा समेटी नक्सा बनाऊन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, कार्तिक २६ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा

नागरिकता विधेयकमा सहमति जुटेन, कांग्रेसको फरक मत (तस्विरसहित)

काठमाडौं, २८ भदौ । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयकमा सांसदहरुबीच सहमति हुन सकेन । शनिबार बसेको समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’ : मन्त्री पण्डित

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले

‘किरिया’ हिन्दुको भएको भन्दै शब्द परिवर्तन गर्न निर्देशन

काठमाडौं । निजामती सेवामा बिदाका लागि प्रयोग गरिदै आएको किरिया शब्द हटाइने भएको छ । हिन्दु धर्मसँग मात्र जोडिएको भन्दै यो शब्द हटाउन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति नै

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

काठमाडौं, १२ असार । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु