Logo

Tag: रातो मच्छिन्द्रनाथ

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा : उपत्यकामा सार्वजनिक विदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २० । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो

विस्तृत पढ्नुहोस
रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो (फोटोफिचर)

काठमाडौं, २७ बैशाख । रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलार्य आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो ।

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा

ललितपुर, १९ मङ्सिर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । ललितपुरको

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो, परम्पराले निरन्तरता पाउने

ललितपुर, वैशाख २६। कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ । कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन

रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

ललितपुर, वैशाख २४ । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं, २१ जेठ : वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावालाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन

पुल्चोकबाट रथ तान्न सुरु (फोटोफिचर)

काठमाडौं, २१ बैशाख । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज (बुधबार) पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल

पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र

– सुभानु आचार्य ललितपुर, १३ मङ्सिर (रासस) : बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पाँँच महिनाअघिदेखि पुनःनिर्माणको काम अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

–हरि लामिछाने, ललितपुर, ७ भदौ: विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

ललितपुर, जेठ ८ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको

रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो (तस्विर)

जेठ ५, काठमाण्डौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार

आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने

काठमाडौं, जेठ ५ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी