Logo

Tag: राप्रपा

राप्रपाले पायो ३ मन्त्रालय, राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ माघ । राप्रपा सरकारमा सहभागी हुने भएको छ। आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । जसअनुसार

विस्तृत पढ्नुहोस
३०१औं पृथ्बी जयन्ती : राप्रपाको चियापान समारोहमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २७ पुष । राप्रपाले आज पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा चियापान समारोहको आयोजना गरेको छ । उक्त समारोहमा विभिन्न दलका अध्यक्ष, नेताहरु, सांसद तथा मन्त्रीहरुको सहभागिता रहेको थियो

पृथ्वीजयन्तीको अवसरमा आज राप्रपाको चियापान

काठमाडौं, पुस २७ । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गर्दैछ। भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।राप्रपाका अध्यक्ष

सरकारमा सहभागिताबारे पूर्वराजासँग राप्रपाको छलफल

काठमाडौं, पुस १५। क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ । जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित

राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्तसहित सरकारमा सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत

राप्रपा सरकारमा जाने तयारीमा

काठमाडौं, १३ पुष । राप्रपा पनि सरकारमा जाने भएको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने तयारी गरेको हो । आजको बैठकमा अधिकांशले सरकारमा

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दै छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको

दुई पार्टी सरकारबाहिर

काठमाडौं, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर

नवनिर्वाचित सांसदहरुलाई राप्रपाको बधाई (फोटोफिचर)

काठमाडौं, ४ पुष । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई दिईएको हो । सो अवसरमा

समानुपातिक सांसद छान्न राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसद चयन गर्न भोली शनिबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने

अबको संसद्मा नयाँ तीन दल

काठमाडौं, मंसिर १२ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ। २०७४को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्ष्यतर्फ ७ सिटमा विजयी भइसकेको छ