बाँके, मंसिर ७ । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७
काठमाडौं, मंसिर २ । महाराजगन्जस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । बिहीबार मध्यराति कार्यालयमा तोडफोड भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलेका अनुसार
काठमाडौं, मंसिर १ । अभिनेत्री मनिषा कोइराला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मतदान गर्न आग्रह गर्दै मुम्बई फर्किएकी छन् ।
काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिएका उम्मेदवारहरुले आक्रामक घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरुले चुनावी ब्यानरमा नै ‘भ्रष्टाचार गरेर
काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रवार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै
काठमाडौं, कात्तिक २५ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले आज राजधानीमा आमसभा गर्न लागेको छ । राजधानीकोे वसन्तपुरमा आयोजना हुने
काठमाडौं, २३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बृहत आमसभा गर्ने भएको छ । राप्रपाले कात्तिक २५ गते वसन्तपुरमा आमसभा गर्ने भएको हो । उपत्यकास्तरीय आमसभालाई अध्यक्ष राजेन्द्र लिङदेन
काठमाडौं, कात्तिक १५ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप्रपाले
काठमाडौं, १४ कार्तिक । राप्रपाले नेपाल बन्द कहिल्यैपनि नगर्ने प्रतिबद्धता जनाएको छ । राप्रपाले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो
काठमाडौं, १४ कार्तिक । राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (सोमबार) काठमाडौंको थापागाउँमा रहेको एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरिएको हो । राप्रपाले ०४६ साल यता
काठमाडौं, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सोमबार बिहान अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ । बानेश्वर वैक्वटमा एक
काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिकमा परेका उम्मेदवारको विषयमा आलोचना भएको छ । पार्टीका नेता तथा कार्यकर्ताले नचिनेको नाम समानुपातिकको एक नम्बरमा परेपछि नेताहरु आक्रोशित भएका हुन्