Logo

Tag: राष्ट्रपति

राष्ट्रपति पौडेलले त्यागे कांग्रेससँगको संलग्नता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सबै संलग्नता त्यागेका छन्। पद तथा गोपनियताको शपथ लिनु एक दिनअघि उनले आइतबार (आज) कांग्रेससँगको

विस्तृत पढ्नुहोस
शितल निवास छिर्दै राष्ट्रपति पौडेल, भोलि १ बजे शपथ

काठमाडौं, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना

मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष बुझाइने

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले आज सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

नवनिर्वाचित राष्ट्रपति रामचन्द्रको राजनीतिक यात्रा

काठमाडौं, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद

राष्ट्रपति निर्वाचन– सकियो मतदान

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै आज नै मतगणना हुने छ । निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको

राष्ट्रपतिको प्रतिस्पर्धामा पौडेल र नेम्वाङ, यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचनको इतिहास

काठमाडौं, फागुन २५ गते । मुलुकमा २०६२/ ६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तटस्थ बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। बैठकमा

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्न नेताहरुको दवाब

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेताहरुले तटस्थ बस्न दवाब दिएका छन्। धुम्बाराहीमा बसिरहेको बैठकमा नेताहरुले राष्ट्रपति निर्वाचनमा कसैलाई भोट नहालेर तटस्थ बस्नुपर्ने दवाब दिएका हुन्। आफूहरु

राष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले भोलि(बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। भोलि संघीय संसद् भवन नयाँ बानेश्वरमा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि परिचयपत्रको व्यवस्था

काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपति भण्डारीको निर्देशन

काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन्। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर

ओलीले मागे राष्ट्रपतिका लागि वामदेवसँग भोट

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। गौतमलाई भेट्न ओली आज गौतमको निवास भैँसेपाटी पुगेका थिए। भेटमा

Screenshot