Logo

Tag: राष्ट्रपति

संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो : नेता पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति

विस्तृत पढ्नुहोस
माधव नेपालले सम्झिए : रामवरणलाई राष्ट्रपति बनाउन मैले पनि विशेष जोड लगाएँ

काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पहिलो राष्ट्रपति डा. रामवरण यादवको नाम लिँदै उनलाई राष्ट्रपति बनाउन आफूले पनि विशेष जोड लगाएको बताएका छन्। महेन्द्र नारायण निधि

कांग्रेसले राष्ट्रपतिको उम्मेद्‍वार भोलिमात्रै टुङ्गयाउने

काठमाडौं, १२ फागुन । ८ दलिय गठबन्धनले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै कांग्रेसले आफ्नो उम्मेद्‍वार भोलि टुङ्गयाउने भएको छ। कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय

Breaking News: राष्ट्रपति कांग्रेसलाई दिने बालुवाटारमा सहमति

काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता

काठमाडौं, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर अध्यक्ष ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।

राप्रपाले राष्ट्रपतिमा प्रस्ताव र समर्थन नगर्ने

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने भएको छ। राप्रपाको आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक

राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन, सांसद चौधरीको नाम पनि समावेश

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ। यसअघि प्रकाशन गरेको नामावलीमा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने हाम्रो अपेक्षा : प्रवक्ता महत

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसद्‍ तथा प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने कांग्रेसको अपेक्षा रहेको बताएका छन्। संसद्‍ भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग

माओवादी नेताको दाबी : अबको राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अबको राष्ट्रपति नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको राष्ट्रपतिमा

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति

काठमाडौं, ११ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई

न्यायाधीश समाजको दाबी– सेवानिवृत्त न्यायाधीश राष्ट्रपति–उपराष्ट्रपति बन्न बन्देज छैन

काठमाडौं, ११ फागुन । न्यायाधीश समाजले सेवानिवृत्त न्यायाधीशहरुलाई राष्ट्रपति र उपराष्ट्रपतिमा नियुक्त गर्न संविधानले कुनै बन्देज नलगाएको बताएको छ । बुधबार सर्वोच्च अदालत बार एशोसियशनले पूर्वन्यायाधीशहरु राष्ट्रपति निर्वाचनमा उम्मेदवार हुन

जसपा बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं, ७ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै जनता समाजवादी पार्टी(जसपा)ले पनि राष्ट्रपति निर्वाचनबारे छलफल सुरु गरेको छ। जसपाको आजबाट सुरु भएको केन्द्रीय कार्यकारणी समितिको बैठकमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, विधान अधिवेशन र