Logo

Tag: राष्ट्रियसभा निर्वाचन

कोशीमा कांग्रेसबाट धोका भएको भन्दै एकाबिहानै माओवादी नेताहरु बालुवाटारमा भेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको महिला कोटामा आफ्नो पार्टीकी उम्मेद्वार चम्पादेवी कार्की पराजित भएपछि माओवादीभित्र समिक्षा सुरु भएको छ । हिजो (बिहीबार)

विस्तृत पढ्नुहोस
यसरी हुँदैछ लुम्बिनी र मधेस प्रदेशमा मतदान

काठमाडौं, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत लुम्बिनी प्रदेश र मधेस प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशमा दुई सदस्यका लागि केहीबेर अघिबाट मतदान सुरु भएको हो।

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु, यस्तो छ मतपत्रको व्यवस्था

काठमाडौं, माघ ११ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन सुरु भएको छ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आज

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र

‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’

गण्डकी, १ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गतारअल्पसङ्ख्यक कलस्टरमा

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?

काठमाडौं, पुस २२ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६,

राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा बालुवाटारमा छलफल हुँदै

काठमाडौं, पुस २१ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धन बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहिबेरमा बैठक सुरु हुन लागेको हो । बिहान ९

राष्ट्रिय सभाको सीट भागबन्डा गर्न फेरि बालुवाटारमा जुटे सत्ता गठबन्धनका नेता

काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको हो । बुधबार दिउँसो बसेको सत्ता गठबन्धनका

राष्ट्रियसभाको सीट भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार दिउँसो बसेको सत्ता गठबन्धनका

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, पुस १७ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार खोज्दै कांग्रेस, केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

काठमाडौं, पुस १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिँदै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुँदैछ । आजको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दललाई चुनाव चिह्न प्रदान गरिंदै

काठमाडौं, पुस १ । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा